लेथ्नु

Romanized: lethnu

थकाइ, पिटाइ आदिले चल्न, चटपटाउन नसक्ने भएको; थिलथिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत श्लथ]

१.
थकाइ, पिटाइ आदिले चल्न, चटपटाउन नसक्ने भएको; थिलथिलो।
२.
दुर्बल वा शिथिल भएको; जीर्ण।
३.
बिग्रेको; ध्वस्त।

सम्बन्धित शब्दहरू