लेथ्यो
Romanized: lethyo
बलिरहेको खोटाबाट निस्कने धुवाँको मुस्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बलिरहेको खोटाबाट निस्कने धुवाँको मुस्लो।
२.
मयलको टाटो।
३.
सिँगानको डल्लो।