लेनदेन

Romanized: lenaden, lenadena

कुनै वस्तु लिने र दिने काम; आदानप्रदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लिनु+दिनु]

१.
कुनै वस्तु लिने र दिने काम; आदानप्रदान।
२.
परस्परमा ऋण लिनेदिने काम; सरसापट; कारबार।

सम्बन्धित शब्दहरू