देन
Romanized: den, dena
कुनै वस्तु दिनाको क्रिया वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु दिनाको क्रिया वा भाव।
२.
दिइएको त्यस्तो वस्तु।
३.
विशेष उपकार वा हित हुने गरी कुनै विशेष व्यक्तित्व वा कृतित्वद्द्वारा सामूहिक रूपमा प्राप्त भएको महत्त्वपूर्ण वस्तु वा कुरा।
४.
कुनै वस्तु दिने वा चुकाउने दायित्व।