फेदेन
Romanized: pheden, fedena, feden, phedena
पूर्वी नेपालको पाँचथर जिल्लाको प्रसिद्ध स्थान; फिदिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
१.
पूर्वी नेपालको पाँचथर जिल्लाको प्रसिद्ध स्थान; फिदिम।
२.
फिँजिएको जग्गा।