पदेन

Romanized: paden, padena

पदमा रहुन्जेलको; बहाल भएसम्मको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पदमा रहुन्जेलको; बहाल भएसम्मको।
२.
पदका हैसियतले वा पदका सम्बन्धबाट उपलब्ध वा नियुक्त।

सम्बन्धित शब्दहरू