लेप्याउनु

Romanized: lepyaaunu, lepyaunu

कुनै कामकुरो मन नपर्दा वा उपेक्षा, निन्दा आदिको भाव प्रकट गर्दा तल्लो ओठ बाहिर फर्काउनु; लेब्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
कुनै कामकुरो मन नपर्दा वा उपेक्षा, निन्दा आदिको भाव प्रकट गर्दा तल्लो ओठ बाहिर फर्काउनु; लेब्याउनु।

सम्बन्धित शब्दहरू