लेप्रिनु
Romanized: leprinu
ओठ लेप्रो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का [लेप्रो+इ+नु]
१.
ओठ लेप्रो हुनु।
२.
लोप्रिनु; असफल हुनु।