लेसाइलो
Romanized: lesaailo, leshaailo, leshailo, lesailo
लेसिने खालको; लस्सा भएको; लेसिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लेस+आइलो]
1
लेसिने खालको; लस्सा भएको; लेसिलो।