लेह्य
Romanized: lehy, lehya
चाट्नुपर्ने; चाट्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चाट्नुपर्ने; चाट्न लायक।
२.
(नाम)
चाटेर खाइने वस्तु; चटनी।