लोकप्रमाद
Romanized: lokapramaada, lokapramaad, lokapramad, lokapramada
जथाभाबी गरेर बिगार्दै आफ्नो असन्तुष्टि तथा रोस प्रकट गर्ने जनसमूह वा त्यस्तो समूहको हुइयाँ; अनियन्त्रित भिड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जथाभाबी गरेर बिगार्दै आफ्नो असन्तुष्टि तथा रोस प्रकट गर्ने जनसमूह वा त्यस्तो समूहको हुइयाँ; अनियन्त्रित भिड।