लोकभावनाअनुकूल
Romanized: lokabhaavanaaanukula, lokabhaavanaaanukul, lokabhaavanaanukula, lokabhavanaaanukula
जनताको भावना र विचारसँग मिल्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जनताको भावना र विचारसँग मिल्दो।