लोकलय

Romanized: lokalay, lokalaya

लोकगीतमा प्रचलित साझा लय; जनताले गाउने गीतमा जनताकै कण्ठबाट सहज र स्वाभाविक रूपमा निस्केको स्वर वा भाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लोकगीतमा प्रचलित साझा लय; जनताले गाउने गीतमा जनताकै कण्ठबाट सहज र स्वाभाविक रूपमा निस्केको स्वर वा भाका।

सम्बन्धित शब्दहरू