लोकसाहित्य पुरस्कार
Romanized: lokasaahitya puraskaara, lokasaahitya puraskaar, lokasaahitya puraskara, lokasahitya puraskaara
वि. सं. २०३२ सालमा स्थापना भएको, प्रत्येक वर्ष लोकसाहित्यसम्बन्धी विभिन्न विधागत तथा अनुसन्धानात्मक ग्रन्थमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वि. सं. २०३२ सालमा स्थापना भएको, प्रत्येक वर्ष लोकसाहित्यसम्बन्धी विभिन्न विधागत तथा अनुसन्धानात्मक ग्रन्थमा साझा प्रकाशनद्वारा प्रदान गरिने एक पुरस्कार।