अवश्य पुत्र

Romanized: avashya putra, avashya putr, awashya putra, awashya putr

आफ्नो वशमा नभएको छोरो सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो वशमा नभएको छोरो
२.
नालायक छोरो; कुपुत्र; कपुत।

सम्बन्धित शब्दहरू