लोकहितकारी
Romanized: lokahitakaari, lokahitakaaree, lokahitakaree, lokahitakarii
लोकको हित वा भलाइ गर्ने; लोकलाई लाभ हुने काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
लोकको हित वा भलाइ गर्ने; लोकलाई लाभ हुने काम गर्ने।