हितकारी

Romanized: hitakaari, hitakaaree, hitakaree, hitakarii

लाभ पुर्‍याउने; लाभप्रद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लाभ पुर्‍याउने; लाभप्रद।
२.
हित गर्ने; भलो गर्ने।
३.
हित सोच्ने; भलो चिताउने।

सम्बन्धित शब्दहरू