लोग्नेमानिस
Romanized: lognemaanisa, lognemaanis, lognemanis, lognemaanisha
भाले जातको मानिस; नर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भाले जातको मानिस; नर।