मानिस
Romanized: maanisa, maanis, manis, maanisha
जैविक जातिमा मस्तिष्क तथा बुद्धिबलका कारणले सबैभन्दा श्रेष्ठ, विकसित तथा चेतनशील रूपमा रहेको र श्रमलाई सरल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मानुष]
1
जैविक जातिमा मस्तिष्क तथा बुद्धिबलका कारणले सबैभन्दा श्रेष्ठ, विकसित तथा चेतनशील रूपमा रहेको र श्रमलाई सरल तथा सुगम तुल्याउन आवश्यकतानुसार हतियारको निर्माण तथा प्रयोगसमेत गर्ने स्तनपायीवर्गको दुईखुट्टे प्राणी; मनुष्य; मान्छे।