मानिता
Romanized: maanitaa, maanita, manitaa, maanit
मान्यता; सम्मान; आदर; मानभाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मान्यता]
१.
मान्यता; सम्मान; आदर; मानभाउ।
२.
स्वाभिमान; गौरव।