मानहानि

Romanized: maanahaani, maanahani, manahaani, manahani

कसैको इज्जत, प्रतिष्ठा आदिमा क्षति पुऱ्याउने काम; मानभङ्ग; बेइज्जती; अपमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कसैको इज्जत, प्रतिष्ठा आदिमा क्षति पुऱ्याउने काम; मानभङ्ग; बेइज्जती; अपमान।

सम्बन्धित शब्दहरू