हानि
Romanized: haani, hani
खेती, व्यापारव्यवसाय आदिमा भएको घाटा; नोक्सान; टुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खेती, व्यापारव्यवसाय आदिमा भएको घाटा; नोक्सान; टुट्टा।
२.
दुःख पुऱ्याउने काम; कुभलो; अपकार।
३.
खती; बर्बादी।