हानिनु
Romanized: haaninu, haninu
वेगसित जानु; जोडले जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [हान् + इ +नु]
१.
वेगसित जानु; जोडले जानु।
२.
(कर्मवाच्य क्रिया)
कुनै वस्तुले हिर्काइनु।
३.
काममा बाधा पारिनु।