हानिनोक्सानी

Romanized: haaninoksaani, haaninoksani, haninoksaani, haaninoksaanee

घाटा वा नोक्सान भएको स्थिति; कुनै वस्तु हराएको वा नाश भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घाटा वा नोक्सान भएको स्थिति; कुनै वस्तु हराएको वा नाश भएको अवस्था।

सम्बन्धित शब्दहरू