गानिनु
Romanized: gaaninu, ganinu
आइमाईको स्तनमा धेरै दुध भएर चर्कनु; कल्चौंडामा दुध भरिएर टन्कनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गानु+इ+नु]
१.
आइमाईको स्तनमा धेरै दुध भएर चर्कनु; कल्चौंडामा दुध भरिएर टन्कनु ।
२.
पीप-रगत आदि भरिएर खटिरो टन्कनु।
३.
गानुजस्तै साह्रो हुनु।