छानिनु
Romanized: chhaaninu, chhaninu, chaaninu, chaninu
छान्ने काम गरिन; रोजिनु; चुनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [छान् + इ +न]
१.
छान्ने काम गरिन; रोजिनु; चुनिनु।
२.
केलाइनु।
३.
चालिनु।
४.
खोजिनु।