मानित
Romanized: maanita, maanit, manit, manita
नापतौल भएको वा गरिएको; अनुमित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत मान+इत]
१.
नापतौल भएको वा गरिएको; अनुमित।
२.
मानिएको; पूजित; सम्मानित; मान्य भएको।
३.
मान्यता दिनका लागि पूर्वावश्यक योग्यताको निकट पुगेको; मान्यता लिन अग्रसर।