मानिका

Romanized: maanikaa, maanika, manikaa, maanik

एक प्रकारको रक्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक प्रकारको रक्सी।
२.
आठ पल वा साठी तोलाको तौल वा परिमाण।
३.
लिच्छविकालीन प्रचलनमा एक मुरीजतिको नापो।

सम्बन्धित शब्दहरू