कनिका
Romanized: kanikaa, kanik, kanika
कुट्दा खँदिएर वा काटिएर बनेका चामलका मसिना टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कणिका]
1
कुट्दा खँदिएर वा काटिएर बनेका चामलका मसिना टुक्रा।