कनिके

Romanized: kanike

कनिकाजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कनिका+ए]

१.
कनिकाजस्तो।
२.
मसिनु (कुरो, कागुनो आदि)।
३.
गरिब; केही नभएको; माग्ने।

सम्बन्धित शब्दहरू