नाकनिके
Romanized: naakanike, nakanike
घिनाउने खालको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [नाकनिक+ए]
१.
घिनाउने खालको मान्छे।
२.
नाकनिक गर्ने; दिगमिग मान्ने; घिन मान्ने खालको।