नाकनिक
Romanized: naakanika, naakanik, nakanik, nakanika
खानेकुरामा गरिने आनाकानी; यो खाने र त्यो नखाने भनी गरिने शङ्का, उपशङ्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वि.< नाक]
१.
खानेकुरामा गरिने आनाकानी; यो खाने र त्यो नखाने भनी गरिने शङ्का, उपशङ्का।
२.
दिगमिग; सिकसिको।