नाकनक्सा
Romanized: naakanaksaa, naakanaksa, nakanaksaa, naakanaks
नाकनक्सा (naakanaksaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाकनक्सा(१)
(नाम)
1.
अनुहार र शरीरको बनावट; चेहरा; मुहुडा।
नाकनक्सा(२)
(नाम)
1.
नाक र अन्य रूप वा आकृति।