नाक्सा
Romanized: naaksaa, naaksa, naksaa, naaks
दोलखा जिल्लामा बसोबास गर्ने सुरेल जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भोब.]
१.
दोलखा जिल्लामा बसोबास गर्ने सुरेल जातिको एक थर।
२.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।