नापनक्सा
Romanized: naapanaksaa, naapanaksa, napanaksaa, naapanaks
जग्गाजमिनको लम्बाइ, चौडाइको परिमाण र त्यसको रेखाचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जग्गाजमिनको लम्बाइ, चौडाइको परिमाण र त्यसको रेखाचित्र।
२.
जग्गाजमिन नाप्ने र त्यसको नक्सा खिच्ने काम।