कनिक्याउनु
Romanized: kanikyaaunu, kanikyaunu
कुटेर वा खंड्याएर धुल्याउनु; मसिन्याउनु; ढुट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [कनिका+याउ+नु]
1
कुटेर वा खंड्याएर धुल्याउनु; मसिन्याउनु; ढुट्याउनु।