कनिके फूल

Romanized: kanike phul, kanike fula, kanike ful, kanike phoola

पात टाढाबाट हेर्दा सिस्नाको जस्तो र फूलचाहिँ झुप्पादार मसिनो हुने, बनमारा झारको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पात टाढाबाट हेर्दा सिस्नाको जस्तो र फूलचाहिँ झुप्पादार मसिनो हुने, बनमारा झारको एक प्रकार।

सम्बन्धित शब्दहरू