कल्की फूल

Romanized: kalki phul, kalki fula, kalki ful, kalkee phula

सुरिलो आकारका हाँगामा लाम्चा, मसिना, खस्रा पात र टुप्पामा सिउरका आकारको रातो फूल फुल्ने, भेटनामा हरिया गेडा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुरिलो आकारका हाँगामा लाम्चा, मसिना, खस्रा पात र टुप्पामा सिउरका आकारको रातो फूल फुल्ने, भेटनामा हरिया गेडा फल्ने एक जातको रुख वा त्यसैको फूल।

सम्बन्धित शब्दहरू