घडी फूल
Romanized: ghadi phul, ghadi fula, ghadi ful, ghadee phula
घडीको डायलजस्तो गोलो एवम् बाटुलो देखिने, लहरामा फुल्ने रङ्गीबिरङ्गी खण्डखण्ड परेको वृत्ताकार फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घडीको डायलजस्तो गोलो एवम् बाटुलो देखिने, लहरामा फुल्ने रङ्गीबिरङ्गी खण्डखण्ड परेको वृत्ताकार फूल।