कनिके बुद्ध
Romanized: kanike buddh, kanike buddha, kanikebuddha, kanikebuddh
मुठी मात्र फाइदा हुँदा पनि आनन्द मान्ने छोटो चित्तको; कन्जुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
मुठी मात्र फाइदा हुँदा पनि आनन्द मान्ने छोटो चित्तको; कन्जुस।