लोटिनु
Romanized: lotinu
लोट्ने काम गरिनु; लडिनु। [लोटाउ+इ+नु] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लोट्+इ+नु]
१.
लोट्ने काम गरिनु; लडिनु। [लोटाउ+इ+नु]
१.
लोटाउने काम गरिनु।
२.
लोटाइ हुनु वा पुग्नु।