खोटिनु
Romanized: khotinu
दोषयुक्त हुनु, खोटो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [खोटो+इ+नु]
१.
दोषयुक्त हुनु, खोटो हुनु।
२.
खर्च भएर कम हुनु; घट्नु; मासिनु।
३.
खति हुनु, नोक्सान हुनु।