लोटुन

Romanized: lotun, lotuna

माथिबाट भिरालोतिर कुनै वस्तु खसाउनु; लडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
माथिबाट भिरालोतिर कुनै वस्तु खसाउनु; लडाउनु।

सम्बन्धित शब्दहरू