लोटन
Romanized: lotan, lotana
लोट्ने वा पल्टने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लोट्ने वा पल्टने क्रियाप्रक्रिया।
२.
धेरै कवल भएको ढोकामा वारपार अड्याउने तलको काठ; ढिक।