लोडित
Romanized: lodit, lodita
हुँडलिएको वा मथिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हुँडलिएको वा मथिएको।
२.
हल्लाइएको; झुलाइएको।