लोपरलापर

Romanized: loparalaapara, loparalaapar, loparalapar, loparalapara

जथाभाबीसित लोपर्ने काम, जता पायो उतै लतपत गर्ने काम; लापरलोपर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लोप+अर् (द्वि.)]

1
जथाभाबीसित लोपर्ने काम, जता पायो उतै लतपत गर्ने काम; लापरलोपर।

सम्बन्धित शब्दहरू