लोप
Romanized: lop, lopa
हराउने वा नदेखिने स्थिति; अलप; गायब; गुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हराउने वा नदेखिने स्थिति; अलप; गायब; गुम।
२.
नासिने काम; कमी; क्षय।
३.
व्याकरणका नियमानुसार शब्दका कुनै अक्षरको अल्पाइ; वर्णलोप।