लोभ्याउनु

Romanized: lobhyaaunu, lobhyaunu

कसैलाई लोभमा पार्नु वा लालच देखाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
कसैलाई लोभमा पार्नु वा लालच देखाउनु।
२.
आफूतिर लहस्याउनु; आसक्त पार्नु।

सम्बन्धित शब्दहरू