लोसो

Romanized: losho, loso

ढिलो चालको वा सुस्तीसित काम गर्ने; जुम्सो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी लोस]

१.
ढिलो चालको वा सुस्तीसित काम गर्ने; जुम्सो।
२.
जति पन्छाए पनि नपन्छेर बस्ने; धर्ना कसिरहने।

सम्बन्धित शब्दहरू