लोहजाल
Romanized: lohajaala, lohajaal, lohajal, lohajala
फलामको कवच; फलामे जाली; फलामका डन्डीले घेरिएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फलामको कवच; फलामे जाली; फलामका डन्डीले घेरिएको ठाउँ।